२८ जेठ २०८३, बिहीबार

कायरोमा नेपाली  संस्कृति प्रदर्शनी

फागुन १२, २०७९
कायरोमा नेपाली  संस्कृति प्रदर्शनी

इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा नेपाली राजदूतावासद्वारा बुधवार र बिहीवार आयोजित पर्यटन प्रवद्र्धनमा नेपालको पर्यटन प्रवद्र्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा राखिएको नेपाली सामग्री अवलोकन गरिँदै । तस्वीर : सौजन्य– कायरोस्थित नेपाली राजदूतावास/रासस

salt training

कमेन्ट गर्नुहोस्