१३ असार २०८३, शनिबार

तयार हुँदै गलैँचा

फागुन १३, २०७९
तयार हुँदै गलैँचा

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका स्थानीयवासीको घरमा देखिएको गलैँचाको तान । एउटा गलैँचा तयार गर्न झण्डै दुई हप्ताको समय लाग्ने स्थानीय बताउँछन् । तस्बिर-रासस

कमेन्ट गर्नुहोस्