२२ जेठ २०८३, शुक्रबार
राष्ट्रपति चुनाव

नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

फागुन १३, २०७९
नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउने निर्णय गरेको छ ।

शनिवार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपति बनाउने निर्णय गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले लोकान्तरलाई जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले पारित गरेपछि पौडेल राष्ट्रपति उम्मेदवार बन्ने भएका छन् । कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति ८ दलबीच भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्