०८ साउन २०८३, शुक्रबार

बालेनले फेसबूकमा लेखे- मलाई आज राजीनामा गराउन खोज्दैछन् !

फागुन १३, २०७९
बालेनले फेसबूकमा लेखे- मलाई आज राजीनामा गराउन खोज्दैछन् !

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिएको गुनासो गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बालेनले आफूलाई राजीनामा दिन लगाउन खोजेको उल्लेख गरेका हुन् ।

'मेयर पोजिसनबाट मलाई आज  राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन,' बालेनले फेसबूकमा लेखेका छन् ।

उनले कसले राजीनामा दिन लगाउन खोजेको भन्ने उल्लेख गरेका छैनन् ।

हेर्नुहोस्, बालेको स्टाटस :

null

salt training

कमेन्ट गर्नुहोस्