२१ जेठ २०८३, बिहीबार

'उपराष्ट्रपति जसपाले पाउने सहमति भएको छ, प्रदेश सरकार सशक्त हुन्छ'

फागुन १३, २०७९
'उपराष्ट्रपति जसपाले पाउने सहमति भएको छ, प्रदेश सरकार सशक्त हुन्छ'
फाइल तस्वीर

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा प्रदेश सरकार झनै सशक्त भएर जाने बताएका छन्। 

शनिवार जनकपुर पुगेका उनले सञ्चारकर्मीसँग आफ्नो पार्टीले उपराष्ट्रपति पाउने सहमति भइसकेकाले सहमतिअनुसार नै अब अघि बढ्ने बताए।

उनले प्रदेश सरकार आगामी दिनमा श्रोत, साधन र अधिकार सम्पन्न बनाउने, कर्मचारी र प्रहरी प्रशासनहरू प्रदेश सरकारले नै परिचालन गर्नेगरी अघि बढ्ने दाबी गरे। 

अध्यक्ष यादवले सत्ता गठबन्धनले मधेस प्रदेशमा कुनै समस्या नआउने दाबी गरे।

salt training

कमेन्ट गर्नुहोस्