२६ जेठ २०८३, मंगलबार

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

फागुन १४, २०७९
चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

आगलागीको घटनामा परेर घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको हो । 

उनको उपचारमा संलग्न डा शिल्पाका अनुसार अहिलेसम्म कुनै समस्या देखिएको छैन ।  भाइटल्स (शरीरको तापक्रम, धडकनको गति, स्वास–प्रश्वासको दर, रक्तचाप) सवै सामान्य अवस्थामा रहेका छन् ।

यस्तै भण्डाी राम्रोसँग बोल्ने सक्ने भएका भने खाना पनि खाइरहेका छन् । भण्डारी ११ दिनयता सो अस्पतालमा उपचाररत छन् । 

salt training

कमेन्ट गर्नुहोस्