१९ असार २०८३, शुक्रबार

बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

कात्तिक २०, २०७४
बाढीले बगाएको थप एक गैँडा भारतमा भेटियो

चितवन, ९ भदौ । अविरल वर्षापछिको बाढीले बगाएर भारतको वाल्मीकि टाइगर रिजर्भमा पु¥याएको अर्को एक वयस्क गैँडा भेटिएको छ । बाढीले नै रिजर्भ क्षेत्रमा पु¥याएको एक गैँडालाई नियन्त्रणको प्रयास गरिरहेका बेला थप अर्को गैँडा भेटिएको हो । 

 
 
 
 
 
 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्