94 shares
वीरेन्द्रनगर नगरपालिका-६ मा ढकमक्क फुलेको सिमल । सिमलका रुखहरु जथाभावी रुपमा काटिँदा गिद्धको बासस्थान मासिँदै जान थालेको छ । तस्वीर,रासस