जेठ १२, २०८०
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । ...
‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३ हुने भएको छ । जसमा गित संगीत दर्ता गर्न शुल्क नलाग्ने आयोजकले जनाएको छ । सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सूर्य चन्दले बताए ।
नेपाली सांगीतिक क्षेत्रमा स्वस्थ प्रतिष्पर्धात्मक संस्कृतिको विकास गर्न अवार्ड आयोजना गरिने तथा नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्र श्रीबृदीका लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले संगीतका विभिन्न विधातर्फ ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ गरिदैंआएको छ ।
आयोजक कमिटिका अनुसार ‘तेस्रो नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड–२०२३’ आगामी बैसाख २०८० भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्यूजिक अवार्ड आवेदनको लागि निःशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । २०७८र७९ का गित संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७८ भित्र गित निकालेको हुनुपर्ने मापदण्ड आयोजकले बनाएको छ ।
क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।
उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार, होली), भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्यूजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।
अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलार्इ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सूर्य चन्दले बताए ।
गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । ...
मोफसलको संगीत यात्रामा एकछत्र राज गरेका छन् भन्दा फरक पर्दैन बुटवलका सुरेश सेन्चुरीलाई । पछिल्लो दशकमा बुटवल शहर साढे ३ दशकदेखि संगीत साधना यात्रामा लागेका सुरेशमय छ । अहिले सुरेशको एकेडेमीमा गीत/संगीतब...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पहिलो महिला अध्यक्ष हुन् रिता थापा मगर । गत फागुनमा भएको प्रतिष्ठानको केन्द्रीय महाधिवेशनबाट उनी लोक तथा दोहोरी गीतसँग सम्बन्धित २५ हजार बढी कलाकार सदस्य रहेको संस्...
हिजोआज फेसबूक वाल ‘स्क्रोल’ गर्दा धेरै म्युजिक भिडियो देखिन्छन्, जसलाई विभिन्न पेजबाट ‘स्पोन्सर्ड’ (विज्ञापन) गरिएको हुन्छ । युट्युब खोल्दा माथिपट्टि ‘एड’ लेखिएको म्युजिक भिडियो...
‘छुट्नलाई पो रैछ क्यारे ए सानु तिम्रो मेरो यति धेरै माया बसेको’ गायक एवं सर्जक थानेश्वर गौतमको गीत ‘छुट्नलाई पो रैछ क्यारे’ करोड क्लबमा प्रवेश गरेको छ । साङ्गीतिक क्षेत्रम...
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्वम लोकापर्ण गरिएको छ । उनका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिवार काठमाडौंमा आयोजित समारोहमा उक्त एल्वम सार्वजनिक...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...