३२ असार २०८३, बिहीबार

यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

फागुन १७, २०७९
यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयँ ६९ पैसा रहेको छ।  

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६० रुपैयाँ ४४ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८९ रुपैयाँ २५ पैसा रहेको छ । 
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः
null

salt training

कमेन्ट गर्नुहोस्