०४ साउन २०८३, सोमबार

कोशी प्रदेशमा आज सार्वजनिक विदा

फागुन १८, २०७९
कोशी प्रदेशमा आज सार्वजनिक विदा

कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम कोशी नामकरण भएको खुसियालीमा आज सार्वजनिक बिदा दिइएको हो । प्रदेश मन्त्रिपरिषद्को हिजो बुधबारको निर्णयअनुसार आज प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाई बहुमतका साथ टुंगो लगाएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्