२५ जेठ २०८३, सोमबार

राष्ट्रपति निर्वाचनमा भोट माग्न रास्वपा कार्यालय पुगे एमाले नेताहरू

फागुन १८, २०७९
राष्ट्रपति निर्वाचनमा भोट माग्न रास्वपा कार्यालय पुगे एमाले नेताहरू

नेकपा एमालेका नेताहरू राष्ट्रपति निर्वाचनमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेका छन् ।

उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू रास्वपा कार्यालय पुगेका छन् ।

null

उम्मेदवार नेम्वाङले दलहरूका कार्यालय पुगेर मत मागिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्