१० साउन २०८३, आइतबार

अपांगता भएका र ज्येष्ठ नागरिकले शहीद स्मारक 'ए' डिभिजनका खेल निःशुल्क हेर्न पाउने

फागुन २०, २०७९
अपांगता भएका र ज्येष्ठ नागरिकले शहीद स्मारक 'ए' डिभिजनका खेल निःशुल्क हेर्न पाउने

शहीद स्मारक 'ए' डिभिजन लिगका सम्पूर्ण खेलहरूमा अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क गरिएको छ । 

भइरहेका तीन वटै स्टेडियम प्रवेश पाउन अपांगता भएका तथा ज्येष्ठ नागरिकहरूले परिचय पत्र भने देखाएर जानुपर्ने हुन्छ। 

फागुन १९ गतेदेखि शरू भएको 'ए' डिभिजन लिगमा दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रंगशालामा खेल हुनेछन् ।

अन्यहरूको हकमा टिकटको मूल्य सामान्य प्याराफिटतर्फको १०० रुपैयाँ र भीआईपी प्याराफिटतर्फको ३०० रुपैयाँ तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्