२० असार २०८३, शनिबार

यस्तो छ आजको विनिमयदर, सूचीसहित हेर्नुहोस

फागुन २१, २०७९
यस्तो छ आजको विनिमयदर, सूचीसहित हेर्नुहोस

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४६ पैसा रहेको छ । यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र बिक्रीदर १५७ रुपैयाँ ६२ पैसा रहेको छ । 
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्