
पर्वत उद्योग वाणिज्य सङ्घको अग्रसरतामा कालीगण्डकीको खोँचमाथि करिब पाँच करोड खर्चेर निर्माण गरिएको ‘यान्त्रिक पुल’ । दस वर्षअघि सदरमुकाम कुश्मा र दक्षिण बागलुङका दर्जन बढी गाविसहरूलाई जोड्ने यस पुलमा दैनिक तीन सयभन्दा बढी यात्रुले आवतजावत गर्दै आएका छन् । तस्बिर : सुमन जङ्ग थापा -रासस