३० जेठ २०८३, शनिबार

एमालेले बोलायो सचिवालय बैठक

फागुन २६, २०७९
एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मूख्यलयमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन बिषयमा छलफल गरेर उम्मेदवार तय गरिनेछ । भोलि नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्