२३ जेठ २०८३, शनिबार

फलफूलका बिरुवा लगाउँदै विद्यार्थी

फागुन २७, २०७९
फलफूलका बिरुवा लगाउँदै विद्यार्थी

म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी सार्वजनिक जग्गामा फलफूलका बिरुवा लगाउँदै । शिक्षालयले प्रयोगात्मक अभ्यासका लागि खेतबारीमा विद्यार्थी अभियान सञ्चालन गरेको छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्