म्याग्दीको मालिका गाउँपालिका–७ बिममा अवस्थित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी सार्वजनिक जग्गामा फलफूलका बिरुवा लगाउँदै । शिक्षालयले प्रयोगात्मक अभ्यासका लागि खेतबारीमा विद्यार्थी अभियान सञ्चालन गरेको छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस