१६ असार २०८३, मंगलबार

‘बिग बोस’ नयाँ शोको सवैभन्दा गोप्य कुरा बाहिरियो

कात्तिक २०, २०७४
‘बिग बोस’ नयाँ शोको सवैभन्दा गोप्य कुरा बाहिरियो
टिभी रियालिटी शो विग बोस–११ सिजन चाढै सुरुहुने तयारीमा छ । यसैबीय शोका विषयमा नयाँ खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका अनुसार बिग बोसको घर अन्य सिजनहरुको तुलनामा निकै ठूलो हुने छ ।

यस्तो यरकारण हुँदैछ कि बिग बोस ११ मा दुई छुट्टा छुट्टै घर हुनेछन् । जसमध्ये एक भूमिगत जेल पनि हुनेछ । यससँगै यो शो अझ रोमाञ्चक हुने भएको छ ।

यो सिजनमा दर्शकले यस्ता कयौं नयाँ कुरा देख्न पाउने समाचारहरु सार्वजनिक भएको छ । अब प्रतिस्पर्धिलाई दुई समूहमा विभाजन गरेर अलग अलग घरमा राखिनेछ । प्रतियोगिले गल्ती गरेको खण्डमा प्रतियोगीलाई सजाय दिनका लागि जेलको व्यवस्था गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्