०२ असार २०८३, मंगलबार

सडक स्तरोन्नति गर्दै कामदार

फागुन २९, २०७९
सडक स्तरोन्नति गर्दै कामदार

खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा केपिलासगढी गाउँपालिका जोड्ने दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको खार्मीमा स्तरोन्नति गर्दै स्थानीय कामदार । प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष सडकखण्ड स्तरोन्नतिका लागि २० लाख रुपैयाँ बजेट प्राप्त भएको छ । तस्वीर : केदार मगर/रासस

salt training

कमेन्ट गर्नुहोस्