२० असार २०८३, शनिबार

नेपाल सुपारी उत्पादक संघमा चापागार्इं

कात्तिक २०, २०७४
नेपाल सुपारी उत्पादक संघमा चापागार्इं

 


काँकडभिट्टा (झापा), ११ भदौ - नेपाल सुपारी उत्पादक तथा व्यवसायी संघ केन्द्रीय समितिको अध्यक्षमा रुद्र चापागाईं निर्वाचित हुनुभएको छ । 

संघको केन्द्रीय कार्यालयमा शनिबार भएको निर्वाचनमा संघको उपाध्यक्षमा चन्द्रप्रकाश कोइराला, सचिवमा होमचन्द्र घिमिरे, सहसचिवमा धरणी पोखरेल र कोषाध्यक्षमा लीला परियार तथा सदस्यहरुमा जीवन खतिवडा, ज्ञानु न्यौपाने, चक्रपाणी प्रसाईं र भूपेन राजवंशी निर्वाचित भएका छन् । रासस 

salt training

कमेन्ट गर्नुहोस्