०६ साउन २०८३, बुधबार
नयाँको स्वागत, पुरानाको बिदाइ

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ समारोह [LIVE]

फागुन २९, २०७९
नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ समारोह [LIVE]

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह शुरू भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा नवनिर्वाचित राष्ट्रपतिलाई शपथ खुवाउन लागिएको हो ।

शपथका लागि विशिष्ट व्यक्तित्वहरू शीतलनिवास पुग्नेक्रम शुरू भएको छ ।

उनले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिनेछन् । 

यससँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुदैछ ।

राष्ट्रपतिका रूपमा भण्डारीको कार्यकाल गएरातिबाट सम्पन्न भएको थियो ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्