×

NIC ASIA

कुशल भुर्तेलले नेपालका लागि १ बलमै यसरी हाने १६ रन

फागुन २९, २०७९

Prabhu Bank
NTC
Premier Steels
Marvel

आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई शानदार ९ विकेटले पराजित गर्दा धेरै रेकर्ड र संयोग जोडिएका छन् । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पीएनजी ३१.६ ओभरमै ९५ रनमा अलआउट भएको थियो ।

आफ्नो जवाफी पारी शुरूवात गरेको नेपालले आक्रामक ब्याटिङको नमूना देखायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालले ७.४ ओभरमा १०० रन बनाउँदै लक्ष्य पूरा गर्यो । 


Advertisment
Rupse Holidays
Nabil box

यस क्रममा ओपनर आशिफ शेखले २१ बलमा नटआउट ५३ रन बनाए । कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए । १३ बलमा १२ रन बनाएर कुशल मल्ल पनि नटआउट रहे । 

Vianet communication

सामान्यतया: एक बलमा बढीमा ६ रन बन्छ । तर खेलको दोस्रो ओभरको अन्तिम १ बलमा नेपालले १६ रन बनायो ।  

काबुवा मोरेआले शुरूवाती ५ बलमा ४ चौका र २ रन गरी १० रन दिएका थिए । तर १.६ ओभरको अन्तिम बलमा १६ रन बटुल्न कुशल भुर्तेल सफल भए । 

अन्तिम बल फ्रन्ट फुट क्रसका कारण नोबल हुँदा चौकासहित ५ रन आयो । लगत्तैकाे बलमा पनि कुशलले कम्मरमाथि बललाई चौका प्रहार गरे । त्यो पनि नोबल हुँदा अतिरिक्त १ सहित ५ रन आयो । नाे बलमा भुर्तेलले ६ रन प्रहार गरे । यसरी अन्तिम १ बलमा भुर्तेलकाे ब्याटबाट नेपालकाे १६ रन निस्किएकाे हाे । 

एक ओभरमात्रै बलिङ गरेका काबुवाले २५ रन खर्चिन पुगे । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x