जेठ २१, २०८०
विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् । कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मि...
आईसिसी विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई शानदार ९ विकेटले पराजित गर्दा धेरै रेकर्ड र संयोग जोडिएका छन् । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पीएनजी ३१.६ ओभरमै ९५ रनमा अलआउट भएको थियो ।
आफ्नो जवाफी पारी शुरूवात गरेको नेपालले आक्रामक ब्याटिङको नमूना देखायो ।
नेपालले ७.४ ओभरमा १०० रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
यस क्रममा ओपनर आशिफ शेखले २१ बलमा नटआउट ५३ रन बनाए । कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए । १३ बलमा १२ रन बनाएर कुशल मल्ल पनि नटआउट रहे ।
सामान्यतया: एक बलमा बढीमा ६ रन बन्छ । तर खेलको दोस्रो ओभरको अन्तिम १ बलमा नेपालले १६ रन बनायो ।
काबुवा मोरेआले शुरूवाती ५ बलमा ४ चौका र २ रन गरी १० रन दिएका थिए । तर १.६ ओभरको अन्तिम बलमा १६ रन बटुल्न कुशल भुर्तेल सफल भए ।
अन्तिम बल फ्रन्ट फुट क्रसका कारण नोबल हुँदा चौकासहित ५ रन आयो । लगत्तैकाे बलमा पनि कुशलले कम्मरमाथि बललाई चौका प्रहार गरे । त्यो पनि नोबल हुँदा अतिरिक्त १ सहित ५ रन आयो । नाे बलमा भुर्तेलले ६ रन प्रहार गरे । यसरी अन्तिम १ बलमा भुर्तेलकाे ब्याटबाट नेपालकाे १६ रन निस्किएकाे हाे ।
एक ओभरमात्रै बलिङ गरेका काबुवाले २५ रन खर्चिन पुगे ।
विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् । कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मि...
एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्व...
नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आइतवार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो । अन्तिम...
चौथो महिला टी–२० खेलमा नेपाल मलेसियासँग पराजय भएको छ । ५ खेलको सिरिजमा २–१ ले अगाडि रहेको नेपाललाई मलेसियाले अन्तिम बलमा पराजित गरेको हो । नेपाल पराजित भएसँगै सिरिजमा २–२ को बरा...
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् । पहिलो खेल ...
१६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८० शुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले स्वस्थ जीवनका लागि खेलकुद निकै महत्वपूर्ण रहेको...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...