१० साउन २०८३, आइतबार

सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

चैत १, २०७९
सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा म्यानचेस्टर सिटी  प्रवेश गरेको छ । 
प्रि–क्वाटरफाइनलको दोस्रो लिगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० गोलको फराकिलो अन्तरले सिटी क्वाटर अन्तिम आठमा पुगेको हो । 

गएराति भएको दोस्रो लेगमा सिटीका फरवार्ड एर्लिङ हालान्डले कीर्तिमानी ह्याट्रिकसहित ५ गोल गरे । यस्तै इल्केए गुन्डोगान र केभिन डि ब्रुएनाले  थप एक एक गोल गरे । 

योसँगै एउटै खेलमा पाँच गोल गरेका हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्