44 shares
धानको पकेट क्षेत्रको रूपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–११ मा चैतेधान रोप्दै महिला । जिल्लामा धानको पकेट क्षेत्र विस्तारसँगै चैतेधान खेतीमा वृद्धि भएको छ । तस्वीर : टेकराज पोखरेल/रासस