२२ जेठ २०८३, शुक्रबार

नेपाल ल क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको नेतृत्व

नेपाल ल क्याम्पसको स्ववियुमा अखिल क्रान्तिकारीको नेतृत्व

नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारी विजयी भएको छ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विष्णु ढुंगेल स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । 

 ढुंगेलले एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङलाई पराजित गरेका हुन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्