३० असार २०८३, मंगलबार

जसपाबाट मञ्जु शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जसपाबाट मञ्जु शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित

निर्वाचन आयोगले प्रतिनिधिसभामा जनता समाजवादी पार्टीका रिक्त सांसद पदमा मञ्जु शर्मालाई निर्वाचित गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले विज्ञप्तिमार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

जसपाबाट समानुपातिक सांसद रहेकी शहनाज रहमानको निधन भएपछि उनको स्थानमा जसपाकै शर्मालाई निर्वाचित गरिएको हो ।

समानुपातिक सांसदको निधन भएमा बन्दसूचीको क्रमअनुसार नयाँ सांसद निर्वाचित गर्न सकिने कानूनी व्यवस्था छ ।

हेर्नुहोस्, विज्ञप्ति :

null

salt training

कमेन्ट गर्नुहोस्