0 shares
सोमवार बिहानदेखि परेको वर्षाका कारण वीरेन्द्रनगरको मुख्य बजारमा सडकको दूरावस्था ।
पानीको निकास नभएपछि बाटोमा पानी जम्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । तस्वीर : सुरेश आचार्य/रासस