२१ जेठ २०८३, बिहीबार

घोडेजात्रामा टुँडिखेलमा देखिएको सैन्य कोशल [फोटोफिचर]

घोडेजात्रामा टुँडिखेलमा देखिएको सैन्य कोशल [फोटोफिचर]

नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाइएको छ । 

अघिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो ।

घोडेजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल सरकारका मन्त्रीहरू, कर्मचारी प्रशासनका पदाधिकारीहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरूलगायत राज्यका विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरू प्रस्तुत गरेको थियो ।

साथै समारोहमा नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

nullnullnullnullnullnullnullnullnullnullnull

salt training

कमेन्ट गर्नुहोस्