०९ असार २०८३, मंगलबार

अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, दिल्लीसम्म कडा धक्का

अफगानिस्तानमा ६.६ म्याग्निच्युडको भूकम्प, दिल्लीसम्म कडा धक्का

अफगानिस्तान केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ । हिन्दु कुश क्षेत्र आसपास केन्द्रबिन्दु भएर मंगलबार राति १० बजेर २५ मिनेटमा भूकम्प गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
भूकम्पको कडा धक्का भारतको राजधानी दिल्लीमा महसुश गरिएको छ । यस्तै नाएडा, गाजियावाद लगायतका कैयन स्थानमा पनि धक्का मभसुश भएको समाचारमा जनाइएको छ । 
भूकम्पबाट भएको क्षतिबारे विवरण प्राप्त भइसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्