२७ जेठ २०८३, बुधबार

रुसले रोक्यो क्राइमियाको सेभास्तोपोलमा गरिएको ड्रोन आक्रमण

चैत ८, २०७९
रुसले रोक्यो क्राइमियाको सेभास्तोपोलमा गरिएको ड्रोन आक्रमण

रुसको जलसेनाले क्राइमियाको सेभास्तोपोल बन्दरगाहमा बुधवार गरिएको ड्रोन आक्रमण रोकेको त्यहाँका गभर्नर मिखाइल राज्भोजाएभले बताएका छन् । 

युक्रेनमाथि रुसले आक्रमण शुरू गरेयता मस्कोको कृष्ण सागर बेडाको मुख्यालय रहेको उक्त प्रायद्वीपमा सिलसिलाबद्ध रूपमा ड्रोन आक्रमणहरू भइरहेका छन् । 

ताजा ड्रोन आक्रमणपछि फेरी जहाजहरूको आवागमनलाई रोकिएको राज्भोजाएभले जानकारी दिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्