२९ जेठ २०८३, शुक्रबार

एलिनाले ल्याइन् प्रेम विरहको गीत

एलिनाले ल्याइन् प्रेम विरहको गीत

गायिका एलिना चौहानले आफ्नो एकल स्वरमा प्रेम विरहको नयाँ गीत सार्वजनिक गरेकी छिन् । 

‘तिमीले किन ग¥यौ घात ?’ बोलको गीत बुधवार गायिका चौहानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भीम विष्टको शब्द एवं संगीत रहेको गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् । 

केशवराज भट्टको निर्देशनमा तयार भिडियोमा मोडल विकाश लामिछाने र स्मारिका ढकालको अभिनय छ । 

दिनेश पराजुलीको छायाँकन रहेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्