
नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोड्ने भेरी नदीको पुल ७ वर्षसम्म निर्माण कार्य पूरा भएन ।
मृत संजीवनी ग्याल्वा जेभी बसुन्धारा काठमाडौंले २०७३ असार ३१ गते सम्झौता गरी २०७७ पुस १३ गतेभित्र भेरीमा पुल निर्माण गरिसक्ने सम्झौता गरेको थियो । तस्वीर : हेमन्त केसी/रासस