२६ असार २०८३, शुक्रबार

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

विदेशी मुद्राको विनिमय दर : आज कुन देशको मुद्राको भाउ कति ?

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ६८ पैसा र बिक्री दर १३२ रुपैयाँ २८ पैसा रहेको छ । 

युरो १ को खरिद दर १४१ रुपैयाँ ३२ पैसा र बिक्री दर १४१ रुपैयाँ ९६ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ७९ पैसा र बिक्री दर १६१ रुपैयाँ ५३ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्