०६ असार २०८३, शनिबार

मेयर बालेनसँग सांसद चौधरीको भेट, महानगरको विकासबारे छलफल

मेयर बालेनसँग सांसद चौधरीको भेट, महानगरको विकासबारे छलफल

नेपाली कांग्रेस सांसद विनोद चौधरीले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्। 

छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने चौधरीले बताएका छन्। 

भैरहवास्थित विमानस्थलमा बालेनसँग भएको भेटको फोटो राख्दै चौधरीले मिलेर अघि बढ्ने बताएका हुन् । 

‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासबारे छलफल गर्नेछौं,’ चौधरीले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्