२१ असार २०८३, आइतबार

पदोन्नति भएका शर्मालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न

पदोन्नति भएका शर्मालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न

नेपाल सरकार मन्त्रिपरिषद्कोचैत ०६ गतेको निर्णयअनुसार पदोन्नति भएका प्राविधिक सहायक रथी डा अरुण शर्मालाई प्रधान सेनापतिले प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। 

जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच पदोन्नति भएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्ति भएका छन्।  

सोही अवसरमा, प्रधान सेनापति महारथी शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका १ जना प्राविधिक महासेनानी र प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएका ९ जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्