२१ असार २०८३, आइतबार

डीआईजी सरुवा : बाग्मतीमा राणा, लुम्बिनीमा जोशी

डीआईजी सरुवा : बाग्मतीमा राणा, लुम्बिनीमा जोशी

नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ ।

गृह मन्त्रालयको चैत १७ गतेको निर्णयानुसार डीआईजीहरू उमेशराज जोशीलाई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र किरण राणालाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

जोशी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागअन्तर्गत अपराध अनुसन्धान निर्देशनालय र राणा साइबर ब्यूरो भोटाहिटीमा थिए ।

डीआईजी सरुवा :

salt training

कमेन्ट गर्नुहोस्