२१ जेठ २०८३, बिहीबार

ताम्राकार र सिग्देललाई पर्यटन पत्रकारिता पुरस्कार

कात्तिक २०, २०७४
ताम्राकार र सिग्देललाई पर्यटन पत्रकारिता पुरस्कार
काठमाडौ १४ भदौ – पर्यटन क्षेत्रको समाचार लेख्ने दुई पत्रकार पुरस्कृत भएका छन् ।

राष्ट्रिय पर्यटन पत्रकार संगठन (नाटोज) को चौथो वार्षिक साधारणसभाको अबसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण ताम्राकार र रातोपाटीका पत्रकार राजकुमार सिग्देल पुरस्कृत भएका हुन् ।

सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले नाटोज पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मान गरेका हुन् । पुरस्कारको राशी रु १० हजार र सम्मानपत्र रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्