१० असार २०८३, बुधबार

बुढी देवताको स्थानमा लिङ्गो उठाउँदै

चैत २३, २०७९
बुढी देवताको स्थानमा लिङ्गो उठाउँदै

ऐतिहासिक सिन्दुरे जात्राको क्रममा बुधवर राति विदुर नगरपालिका–२ मा अवस्थित बुढी देवताको स्थानमा ४२ हात लम्बाइको लिङ्गो उठाइँदै ।

सिन्दुरे जात्रा अन्तर्गत भैरवी रथयात्रासहित जालपादेवी मन्दिरमा पुग्ने ८५ वर्षीय नुवाकोटका धामी हरिमानसिंह डंगोलले आगामी वर्ष मुलुकमा के हुन्छ भनेर गर्ने गोप्य भविष्यवाणी राष्ट्रप्रमुखसमक्ष पठाइने भएकाले जात्रालाई राष्ट्रिय महत्त्वको रूपमा लिइन्छ । तस्वीर : रामहरि न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्