प्रादेशिक तहको पाल्पाको रामपुर अस्पताल भवन निर्माण सम्पन्न ।
विक्रम संवत् २०७२ सालमा निर्माण शुरू भएको ५० शय्याको भवनको निर्माण कार्य सम्पन्न भई बुधवार निर्माण कम्पनी रविना कन्सट्रक्सन प्रालिले अस्पताल विकास समितिलाई हस्तान्तरण गरेको छ । तस्वीर : सुशीला रेग्मी/रासस