१८ असार २०८३, बिहीबार

एमाले अध्यक्ष ओलीको ग्रन्थ लोकार्पण

एमाले अध्यक्ष ओलीको ग्रन्थ लोकार्पण

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ नामक ग्रन्थको लोकार्पण भएको छ ।

शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच यो ग्रन्थ पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित पूर्वउपकूलपछि, उपकूलपछि र प्राज्ञहरूले संयुक्त रूपमा लोकार्पण गरे।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकूलपतिहरू, विभिन्न विश्वविद्यालयका उपकूलपति एवं विशिष्ट प्राज्ञहरूको उपस्थिति रहेको थियो ।

ग्रन्थ प्राज्ञ शशि लुमुम्बूले सम्पादन गरेका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्