
नुवाकोटको सबैभन्दा ठूलो र धेरै दिनसम्म मनाइने ऐतिहासिक सिन्दुरे जात्राको भैरवीदेवी मन्दिरमा तयारी गरिँदैछ ।
भैरवी वर्षबन्धन २०७९ अन्तर्गत शनिवार अपराह्न भैरवी मन्दिर परिसरमा नुवाकोटका धामी, धमिनीलाई लगाएको सिन्दुर सहभागी तीर्थालु, भक्तजनहरूले लगाई सिन्दुरे जात्रा मनाउन लागिएको छ । तस्वीर : रामहरि न्यौपाने/रासस