०२ साउन २०८३, शनिबार

ह्याम्स अस्पतालमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

ह्याम्स अस्पतालमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

ह्याम्स हेस्पिटलको छतमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना भएको छ ।

भरतपुरमा बिरामी लिन जाने क्रममा हेलिकप्टर मेडिक टीमको लागि हेम्स हस्पिटल पुगेको थियो । 

हेलिकप्टर अवरतरण गर्ने क्रममा पुच्छरले छोएका कारण दुर्घटना भएको हो। 

विमानस्थल दुर्घटना हुनुका कारण खोज्न प्रहरीको टोली घटनास्थल पुगेको छ । 

हेलिकप्टर दुर्घटनामा परेको भए पनि मानवीय क्षत्री भने नभएको त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हेलिकप्टरमा प्राविधिक समस्या आएको भनेर विमानस्थल कार्यालयलाई भनिएको छ ।

पाइलटको रिपोर्ट प्राविधिक समस्या मात्रै भनेर जानकारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । थप अध्ययन बाँकी रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्