३१ असार २०८३, बुधबार

सामुदायिक वनमा लागेको डढेलो

चैत २७, २०७९
सामुदायिक वनमा लागेको डढेलो

बागलुङ बजारबाट आइतवार राति देखिएको पर्वत जिल्लाको नाङ्लीवाङको सामुदायिक वनमा लागेको डढेलो । नाङ्लीवाङको सामुदायिक वनमा बर्सेनि डढेलो लाग्ने गर्दछ । तस्वीर : खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्