
तनहुँको भानु नगरपालिकास्थित चन्द्रावतीमा सोमवार मतदातासँग भेटघाट गर्दै नेकपा एमालेका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभाका उम्मेदवार सर्वेन्द्र खनाल ।
यो क्षेत्रमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार मतदाता भेटघाटमा व्यस्त छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस