०७ असार २०८३, आइतबार

अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

सप्तरीको खडक नगरपालिका-४ पंसेरा टोलबाट अवैध लागूऔषध गाँजा २ सय ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ बर्षी शंकर प्रसाद चौधरी र २० वर्षीय सुरज पासवान रहेका छन् । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले चौधरीले सञ्चालन गरेको बोईलर कुखुरा फर्म जाँच गर्दा लुकाईछिपाई  राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्