२४ जेठ २०८३, आइतबार

प्रकाश सपुतको नयाँ गीत 'सकम्बरी' डिशहोम एपबाट सार्वजनिक

प्रकाश सपुतको नयाँ गीत 'सकम्बरी' डिशहोम एपबाट सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत सकम्वरी सार्वजनिक भएको छ ।

गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् ।

हाल यो गीत डिशहोम 'गो एप'मा मात्र उपलब्ध छ ।

यो गीत निःशुल्क हेर्न प्ले स्टोर र एपस्टोरबाट डिशहोम 'गो एप' डाउनलोड गर्नुपर्ने हुन्छ ।

यस एपमा लाईभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरू पनि हेर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्