२८ जेठ २०८३, बिहीबार

आईपीएल क्रिकेटमा दिल्लीलाई ६ विकेटले हराउँदै मुम्बईको जीत

चैत २९, २०७९
आईपीएल क्रिकेटमा दिल्लीलाई ६ विकेटले हराउँदै मुम्बईको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत मंगलवार राति भएको खेलमा दिल्ली क्यापिटललाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्सले जितेको छ ।

जीतका लागि १७३ रनको लक्ष्य पाएको मुम्बईले ४ विकेटमा १७३ रन बनाएर जितेको छ । यो मुम्बईको पहिलो जीत हो ।

मुम्बईका लागि रोहित शर्माले ४५ बलमा सर्वाधिक ६५ रन बनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दिल्ली क्यापिटल हालसम्म खेलेका सबै चारै खेलमा पराजित भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्