1 shares
म्याग्दीको बेनी नगरपालिका–१ रानीवनमा मंगलवार साँझ लागेको डढेलो ।
डढेलोका कारण म्याग्दीका सामुदायिक र राष्ट्रिय वन उजाड बनेको छ । तस्वीर : सन्तोष गौतम/रासस