२८ जेठ २०८३, बिहीबार

बुधबार बिहान बस्ने भनिएको रास्वपा केन्द्रीय कमिटी बैठक सर्‍यो

बुधबार बिहान बस्ने भनिएको रास्वपा केन्द्रीय कमिटी बैठक सर्‍यो
फाइल तस्वीर

आज बिहान बस्ने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सारिएको छ। 

सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन बुधबार बिहान ९ बजे बैठक बोलाइएको थियो। तर बैठक दिउँसो २ बजे बस्ने रास्वपाका एक नेताले जानकारी दिए। 

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले घुस मागेको अडियोसम्बन्धी प्रतिवेदन मंगलबार सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

जसमाथि निर्णय लिन पार्टी केन्द्रीय समितिको बैठक बस्दै छ। 

salt training

कमेन्ट गर्नुहोस्